भक्तपुरका ऐतिहासिक ढोकाहरू

नेपालमण्डलका प्राचीन बस्तीहरूमध्ये भक्तपुर किराँतकालमै खोपृङ नामले प्रख्यात भैसकेको विभिन्न अभिलेख प्रमाण मौजुद छ । भक्तपुर नगरको गोल्मढी, तुलाछेँ, तालाक्व, इनाचो, झौखेल, ब्रह्मायणी पीठलगायतका ठाउँहरूमा भेटिएका उत्तर लिच्छविकालीन अभिलेखहरूमा खोपृङको विविध रूपहरूबारे उल्लेख भएको सन्दर्भमा विकसित सभ्य नगर मध्यलिच्छविकालमा मात्र भएको देखिन्छ । लिच्छवि राजा जयदेव द्वितीयपछि प्राकृतिक वा मानवीय दुर्घटनापश्चात् करिब १४४ वर्षसम्मको अवधि … Continue reading भक्तपुरका ऐतिहासिक ढोकाहरू