तथ्याङ्क सङ्कलन सहयोगको लागि अनुरोध
भक्तपुर नपाबाट विदेशमा रोजगारी तथा अध्ययनको सिलसिलामा विदेशमा रहेर हाल फर्कन चाहने नगरबासीहरुको तथ्यांक संकलन फाराम । यो विवरण नगरपालिकाको आन्तरिक प्रयोजनको लागि मात्र प्रयोग गरिनेछ । यसमा भरिएको विवरण सबै गोप्य राखिनेछ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed