७ औं परम्परागत पाैभा चित्रकला प्रदर्शनी २०७८

७ औं परम्परागत पाैभा चित्रकला प्रदर्शनी २०७८ image

प्रदर्शनीका उद्देश्यहरू:

  • कलाप्रेमीका साथै जनसाधारणलाई नेपालको मौलिक पौभा: चित्रकला प्रति अभिरुचि बढाई यसप्रति चेतना जगाउने । 
  • पौभा: कलाकारहरुलाई संगठित गरी संस्थागत विकासतर्फ उन्मुख गराउने ।
  • कलाकारहरुको शीपलाई उजागर गराई राष्ट्रिय पहिचान गराउने ।

माथि उल्लेखित उद्देश्यहरु लिएर यस पुच:ले स्थापनाकाल देखि समय समयमा पौभा: प्रदर्शनी गर्दै आएकाे छ । हाल दिवंगत प्रशिद्ध पौभाः कलाकारहरु र अहिलेका प्रशिद्ध कलाकारहरुको बहुमूल्य कलाकृतिहरुको प्रतिलिपि चित्रहरुको प्रदर्शनी आयोजना गरेकाे छ । “प्रविधिको सदुप्रयोगले हामीलाई हाम्रा अग्रज एवं वरिष्ठ कलाकारहरुको विभिन्न देशहरुमा पुगिसकेका उत्कृष्ट चित्रहरुको प्रतिलिपि चित्रहरु हेर्न पाउने अवसर जुरेको छ।” -ख्वप पाैभा च्वमी पुचः

Event Details

  • START DATE

    March 25, 2022
  • end date

    March 26, 2022
  • Time

    10:00 - 5:00
  • VENUE

    Bhaktapur Durbar Square
  • organizer

    ख्वप पाैभा च्वमी पुचः
  • phone

You might also like

+ A -