नेपालका ७७ जिल्लामा सबैभन्दा सानाे भक्तपुरकाे पनि सबै भन्दा सानो नगर भक्तपुर हो । हाल १० वडामा विभाजित याे नगरकाे क्षेत्रफल ६ दशमलव ८८ वर्ग किमी छ। क्षत्रफलकाे आधारमा सानाे भएता पनि याे माैलिक वास्तुले धनी भएका एउटे उदाहरण यति सानाै नगर भित्र ४ दर्जनभन्र्दा बढी साना ठला पाेखरीहरू हुनुबाट प्रस्ट हुन्छ । किरातकालमै खोपृङ नामले प्रसिद्वि कमाइसकेकाे याे नगर लिच्छवि राजा शीवदेव द्वितीय र अंशुवर्माकाे समयसम्म आइपुग्दा माखा्ेपृङ सतलद्रङ भइसकेका प्रमाण भक्तपुर गाेल्मढीकाे वि.स. ५१६ काे अभिलेखबाट पुष्टि हुन्छ । यसकाे अर्थ तत्कालीन समयसम्ममा भक्तुपर विकसित बस्तीहरूकाे शहरकाे रूपमा विकास भएकाे जानकारी मिल्छ । वास्तुशास्त्र मुताविक त्यसबखत यहाँ वास्तुका विभिन्न अंगहरू जस्तै थुप्रै पाेखरीहरू समेत बनेका हनुपर्छ । तर त्यसबखतकाे इतिहासमा लिखित रूपमा पाेखरीहरूका बारे उल्लेख भएकाे पाइएकाे छैन ।
भक्तपुरमा यसरी पाेखरीहरूबार ऐतिहासिक प्रमाणहरू नभेटिए पनि लिच्छविकालमै नेपालमण्डलको अन्य ठाउँहरूमा भेटिएका अभिलेखहरूमा पाेखरीहरूबारे उल्लेख गरेका यथेष्ट प्रमाणहरू महत्वपुर्ण सम्पति हो। तत्कालीन समयमा पाेखरीलाइ जनाउने खातक, पुष्करिणी, ताेयाशय, जलाशय, मणिनागाट्टी, जस्ता शब्दहरू प्रयुक्त भएको पाइन्छ । उदाहरणकाे लागि इ .सं ६३५ काे बलम्वुका अभिलेखमा उपयाेग भएका्े खातक शब्दले पोखरी जनाउँछ । जुन लिच्छवि राजा भिमार्जुनदेव र जिष्णुगुप्तकाे संयुक्त शासनकालकाे हा्े। त्यस्तै इ.सं ६४३ भृङग्रारेश्वर अभिलेखमा पाेखरीलाइ इगित गर्दै तोयाशये शब्दकाे उपयाेग भएकाे छ । यता इ.सं. ६९९ का्े शीवदेव द्वितीयकाे भृङग्रारेश्वरकाे अभिलेखमा पाेखरीलाइ जलाशय भनिएका छ । यसबाट यहाँ लिच्छविकालमा प्रशस्त पाेखरीहरू अस्तित्वमा रहिसककाे ज्ञात हुन्छ । त्यसमा पनि इ.सं ६३५ काे थानकाेट बलम्वुकाे भिमार्जुनदेव र जिष्णुगुप्तका अभिलेखमा पर्वतकाे तल र माथि अनेक पाेखरीहरू भएकाे कुरा उल्लेख छ । साही पाेखरीहरूबाट खाने पानीकाे साथै सिचाइका लागि कुलाे बनाएकाे पनि उल्लेख छ ।
अकाे लिच्छवि राजा जयदेव द्वितीयको नक्साल नारायण चौरको अभिलेखमा नगरभित्र राजप्रसाद, द्वार, बाटाे, शुल्कशाला, नाट्यशाला, बगैचा, मन्दिर, वाैद बिहार आदि वास्तहरूका साथै मणिनागाट्टी भएका उल्लेख छ । यहाँ उल्लेख भएको सो शब्दले पोखरीलाई जनाउँछ । वास्तवमा यहाँनेर काैटिल्य अर्थ शास्त्रले समेत घर, जग्गा, बगैचा, बाध, पखाल, ताल, पाेखरीलाइ वास्तुकाे संज्ञा दिएकाे सान्दर्भिक हुन आउँछ ।
इतिहास बोकेका पाेखरीहरू
भक्तपुर नगर स्थापना गनु लिच्छवि राजा आनन्ददेवले सम्पुर्ण नेपाल मण्डलकाे राजधानी भक्तपुर बनाउन क्रममा नगरका मध्य भागमा साततले त्रिपुर दरबारसहित तीनवटा चाेक, सुनका धारा प्रतिष्ठा गरेका गाेपाल राजवंशावलीमा उल्लख छ । यसकाे लागि उनले आवलना विद्घानहरूलाइ वास्तु सम्वन्धी थुप्रै ग्रन्थहरू समेत लेखन सार्न लगाए । आफु स्वयंले पनि प्रतिष्ठासार जस्ता वास्तु सम्वन्धी गन्थ लखेबाट भक्तपुर नगरकाे स्थापनाताका यहाँ विभिन्न पखाल, द्वार, गढ, काेट, खाइ, लगायत ठाउँ ठाउँमा पाेखरीहरू पनि बनाउन लगाएकाे हुनुपर्छ। त्यसा त भक्तपुरकाे इतिहासमा भक्तपुरलाइ वास्तु मय बनाउने सिलसिलामा ठाउँ ठाउँमा विभिन्न पाेखरीहरू बनेका देखिन्छ । यसमा भक्तपुर नगरका पश्चिम दिशाकाे एउटा महत्वपूर्ण पोखरीको नाम अग्रपंक्तिमा आउँछ ।
तः पुखुले प्रसिद्घ सिध्द पाेखरीकाे निर्माण ने .स २३९ मा भएकाे प्रमाण आफैमा एतिहासिक दस्तावेज हाे । त्यस्तै साही तः पखुभन्दा केही दरी पूर्व अर्का्े एउटा ठूलाे पाेखरी रहेकाे छ। जसलाइ नर्ः पुखुले चिनिन्छ । याे पाे खरीकाे निर्माण तःपुखु भन्दा ५० वर्ष पछि भएकाे अथात ने .स. २८९ तिर भएकाे महत्वपर्ण सुचना गापाल राजवशावलीबाट प्राप्त हुन्छ । भक्तपुर तलेजुभित्रको दुमाज पाुखरी अर्काे एक एतिहासिक पाेखरी हाे । यहाँ भक्तपुर नगर स्थापनासित जाडिएकाे भालाछे पाेखरी र गलसी पाेखरीकाे नाम बिर्सनु हुँदैन अझ कहावतम सीमित भए पनि, पैराणिककालम लामगः पाेखरी बनिसकेका देखिन्छ । रावणकाे घुडाल बनकाे खाल्डाेमा निर्मित पाेखरी रावण गः न पछि अपभशा भइ लामगः पोखरी भएको कहावत छ ।
यता मल्लकालमा भक्तुपरमा अरु थुप्रै पाेखरीहरू बनकाे देखिन्छ । मल्लकालका पुर्वा द्र्धमा नगरलाइ काठर्का पर्खालले घेरिराखकाेमा पछि यक्ष मल्लकाे पालामा पक्की पर्खाल लगाइ नगर पस्न अष्टद्वारहरू बनाउन लगाए । साथै ती द्वारहरूसगै खाइ (एक प्रकारका ्र लाम्चाे आकारकाे पाेखरी) बनाउन लगाए । जुन नगर पस्ने द्वारकाे भित्र वा बाहिर हुन्थ्या । यसमा अभिलेख सहितका पाेखरीकाे नाम लिनुपर्दा जगज्र्या तिे मल्लकाे नाम गवका साथ लिन सकिन्छ । उनले ने .स . ७५० मा भक्तपुर नगरका पश्चिमी थुम्का मेपुज्वः भन्दा कही पूर्वतर्फकाे अलि समथर भागमा बनाउन लगाएका रानी पाेखरी भक्तपुरका पाेखरीमा सबै भन्दा सुन्दर भएकाे कारण रानी पुखु कहलिए । साे सम्बन्धी अभिलेखमा पनि पुष्करिणी ष्करिणी उल्लेष्करिणीख छ । यिनै राजाका पालामा ने .स. ७७२ मा भक्तपुर तलेजुभित्रका देमाज पाेखरीकाे पानीकाे सतह बढेर पूजा गर्न बसका केही मानिसहरूकाे मृत्य भएकाे उल्लेख छ । त्यस्तै उनले न .से . ७९२ मा भण्डारखाल दरबारसँगै भण्डारखाल पाेखरी बनाइ साे सम्बन्धित शिलापत्र राख्न लगाए । यता भक्तुपरका अर्का राजा जितामित्र मल्लकाे पालामा भक्तपुरका पूर्वी भेगका पहाड नगरका्ेटकाे तिचा महादेव पाेखरीदेखि राजकुला बनाइ भक्तपुर दरबारसम्म पानी ल्याइ साे पानी संचित गरी एउटा पाेखरी बनाउन लगाए । याे न.सं. ७९८ काे घटना हाे । यिनै राजाकाे समयका एक प्रभावशाली मन्त्री भाजकसल बनाउन लगाएका भनिएका भाजु पुखुबारे गहकिला अध्ययनकाे खाचाे महसुस हुदैछ । यस्तै भक्तपुरकाे अन्तिम मल्लराजा रणजित मल्लल आफनाे एक मठयाहा रानी डुयिनीलाइ खुशी पार्न चुपि गघाटस्थित धाभडेल शिवालय भित्र एउटा पाेखरी बनाउन लगाए, जसलाइ दुइचा पुखुले चिनिन्छ । यस्ता विविध इतिहास बोकेका भक्तपुरमा प्रशस्त पाेखरीहरू यद्यपि जीवन्त नै छन् ।
धार्मिक तथा सास्कृतिक आस्थाकाे केन्द्र
भक्तपुर नगर भित्रका टाेल बस्तीमा रहेका प्रार्यः पाेखरीहरू परापर्वकालदखिनै यहाँकाे स्थानीय बासिन्दाहरूकाे धर्म, कर्म तथा संस्कृतिसित अभिन्न सम्बन्ध गास्दै आइरहकाेछ । बिहान उठनासाथ नित्य स्नान, मुख धुने, तर्पण दिने , देवदेवीलाइ शुध्द जल चढाउन जस्ता कार्यहरूमा यहाँका पाेखरीहरूकाे उपयोग हुँदै आएको छ । नगरको बाहिरी भेगमा रहेका पाेखरीहरूमा दक्षिणी दिशा बाहेक पूर्वका यातुबाहार, कमलविनायक पाेखरी, उत्तरमा मगथा पाेखरी, पश्चिममा रानी पाेखरी, भाजु पाेखरी, तः पाेखरी, नः पाेखरीहरूकाे डिलमा नेवारहरूकाे इष्टदेवता दिगुद्यः रहका छन । जहाँ दिनलाइ आधार बनाएर सुभ्याक लगायत तः दिन, अक्षय ततिया, सिथी र बारलाइ आधार बनाएर आइतबार र विहीबार ठूला मेला लाग्छ । यता धार्मिक तथा सास्कृतिक आधारमा तःपुखु सिद्घ पाेखरीकाे नाम अगाडि आउँछ । यहाँ भाद्रशुक्ल चतुदर्शी र पूर्णिमाकाे दिन ठूला मेला लाग्छ ।
यस्तै भक्तपुरका यन्यापुन्हीकाे अवसरमा तीन दिनसम्म फरक फरक तीन ठाउँबाट यामता ल्याउने क्रममा पहिलाे दिनका यामताका जात्रा पछि यातु बाहार पाेखरी परिक्रमा गराउने चलन छ। दोस्रो दिनका यामताकाे जात्रा पछि झाख्यः का मे गथा पाेखरी परिक्रमा गराउनुपर्छ । अन्तिम दिनकाे यामताकाे जात्रा पछि तः पाेखरी घुमाउने चलन छ । त्यस्तैमा हनीका आश्विन शुक्ल षष्ठिका दिन तः पाेखरीमा नेवरात मेला धुमधामसित लाग्छ । त्यस्त चारधाम, तीनधाम, ै सिलु जस्ता तिथा टनबाट फक का भक्तजनलाइ यही पाेखरीबाट बाजागाजाका साथ घर फिर्ती ल्याउने चलन छ ।
जनैपूर्णिमाकाे दिन भक्तपुर ब्यासीस्थित कालदह पाेखरीमा स्नान वा मुख धाेएमा रसवाका पे सिद्घ सिल दहमा स्नान गर जति नै पुण्यु मिल्न कहावतले साे दिन कालदह पाेखरीमा ठूलाे भिड लाग्छ । भालाछेबाट उत्तरकाे महाकाली पीठ समिप रहकाे अेचाँ पाेखरीमा प्रत्यक तीन वर्षकाे एकपटक एक महिना पुरुषाेत्तम महिनाभरि ठूला मेला लाग्छ । नासमनाकाे मेगलकुण्ड पाेखरीमा प्रत्य्रक वर्ष ऋषि पन्चमीकाे दिन मेला लाग्छ। कार्तिक शक्ल पूर्णिमाकाे दिन यात महाद्यः पाेखरीमा मेला लाग्छ । जनै पूर्णिमाकाै दिन नगरकाेटका तिचा महादेव पाेखरीमा ठूला मेला लाग्छ । यातु बाहार कमल विनायक पाेखरीमा आश्विन शुक्ल अष्टमीका दिन नवरातकाे मेला लाग्छ । अैाषधिमलाकाे केन्द्र भक्तपुरमा रहकाे कयाैं पाेखरीहरू अैाषाधियुक्त पानीले भरिएका हुन्छ भन्दा पत्याउन नसकिएला । वास्तवमा यहाँका पाेखरीहरूमा देखिएकाे अर्काे एउटा विशेषता वा गुण, पाेखरीकाे पानीले कतिपय अवस्थामा अैाषधिकाे समेत भूमिका निभाएकाे हुन्छ ।
उदाहरणको लागि भक्तपुर तलेजु भित्रको दुमाजु पाेखरीलाइ लिन सकिन्छ । यहाँ रुन्चे लागेका केटाकेटीलाइ आइतबार वा बिहिबारका दिन मुख धुवाएमा रुन्चे निका हन्छु भन्न मान्यता छ । त्यस्तै सिपाडाेल देखि बग्दै आएकाे खाेला चम्पकेश्वर महादेव नजिक पुगेपछि काँल्हाचा पोखरी भई चुपिघाटमा मिसिन्छ। यही काल्हाचा पाेखरीमा नुहाएमा घाउ खटिरा निकाे हुन्छ भन्ने मान्यता छ । भक्तपुर तचपालबाट गछ जाने बाटामा तिलाचा नामका कुण्ड पाेखरी थिया । याे पाेखरीमा रुन्चे लागका बच्चाहरूलाइ मुख धुवाएमा निकाे हुने विश्वासल यहाँ भिड लागकाे हुन्थ्या । यस्ता अरु पनि उदाहरण खोजी गरे भेटिन्छ । कमलकाे फूल र पातका श्राेत हाम्रो धर्म र संस्कृतिमा कमलकाे फल र पातकाे ठूला महत्व छ । फूलहरूमा सर्वश्रेष्ठ मानिएका कमलकाे फूल विभिन्नलचाडपर्व, जात्रामा देवदेवीलाइ चढाउन चलन छ । विशेषगरि चाथा, माेहनी, सापारु आदिमा कमलकाे फूल वा पात अति आवश्यक मानिन्छ । पानी र हिलाेमा मात्र फल्नू यस्ता महत्वकाे फूल उत्पादन हुने प्राकृतिक ससार नगर वरपर नभै दिदा हाम्रा पूर्खाहरूले मानवीय रूपले नगरकाे चारै तिर पाेखरीहरू बनाइ कमलकाे फूल र पातकाे आवश्यकता पूरा गरेका देखिन्छ । यसरी कमलकाे फूलकै लागि बनाएकाे विशेष पाेखरीहरूलाइ यहाँ पाेखरी भन्नुका साटाे बाहार भनिएकाे आफैमा महत्वपूर्ण छ । यहाँ बाहार शब्दकाे शाब्दिक अर्थ के हाे खाेतल्न बाकी नै छ ।
भक्तपुर नगरकाे चारै दिशामा यस्तै बाहार पाेखरीकाे ब्यवस्था गरकाे छ । यसमा भक्तपुर नगरकाे पृर्वमा रहकाे यातु बाहार पाेखरी सबैभन्दा ठूला बाहार पाेखरी हा । त्यस्त नगरका पश्चिमकाे पल स्वाबाहार , दक्षिणमा रहेकाे याताकाे बाहारे पाेखरी र उत्तरकाे ब्यासी बाहार पाेखरी कमलकाे फूल र पातकाे लागि निर्मित बाहार पाेखरीहरू हुन् । त्यस्तै तलेजु भवानीकाे पूजापर्वमा आवश्यक पर्ने कमलकाे फूल र पातकाे लागि ब्यासीटाल नेर नाकाे बाहार पाेखरीसमते अलग्ग ब्यवस्था भएको देखिन्छ । निजी उपयागकाे क्रममा पाेखरीहरू पाेखरीसित मानिसकाे सम्बन्धक लाउने क्रममा यी माथिका उद्दश्यहरू भन्दा पृथक तर अत्यावश्यक सम्बन्ध अझ महत्वपर्ण हुन आउछ । नगरकाे छेउछाउकाे पाेखरीहरू वास्तु एवम साैन्दर्यकाे लागि निमार्ण भएकाे हुन्छ भन्न नगर भित्रका पाेखरीहरू यहाँका नगरवासीहरूकाे दैनिक जनजीवनसगँ जाेडिएकाे हुन्थ्या । आगलागी जस्ता प्रकृतिक विपत्तिदेखि गाइवस्तुहरूलाइ नुहाउन, पानी ख्वाउन, हातखट्टा धुन, खेतबाट ल्याएका अैजारसफा गर्न, भाँडा माझन, लुगा धुन, तरकारी पखाल्नु आदि जस्ता कार्यहरू गर्न यी पाेखरीहरूकाे उपयाेग भएकाे पाइन्छ र् । त्यस्तै आजकल यहाका पाेखरीहरू युवाहरूकाे लाेकप्रिय स्थल बन्न पुगेकाे छ । अचेल यहाँका कयाै पाेखरीहरू आन्तरिक एवम बाहृय पर्यटकहरूकाे गन्तब्यस्थल बन्न पुगेकाे छ । कयाै पाेखरीहरूमा माछा पालेर आर्थिक फाइदा पनि लिन थालिकाे छ ।
यसैबीच कही समय अगाडि भक्तपुरका सबै भन्दा ठूला सिद्ध पाेखरीबाट नाैकाविहार शुरु गरी पाेखरीकाे उपयाेग आधुनिक तारबाट भएकालाइ सुखद मान्न पर्छु । अझ कयाै पाेखरीहरूलाइ गर्मीयाममा पैडी पाेखरीकाे रूपमा विकास गर्न सकिन्छ । कयाैं पाेखरीमा रातकाे समयमा रगीविरगी प्रकाश दिइ फाेहरा निकाल्न सकिन्छ । यसका साथै कयाै. पाेखरीहरूले पर्नजीवन पाइसकेको छ । कयौंले पाउँदैछ । लुप्त पोखरीहरूलाई पनि पुर्नजीवन दिनसके साच्चिकै भक्तुपर पाेखरीहरूकाे शहरकाे रूपमा जाज्वल्यमान हुनेछ ।
भक्तपुरको धर्म संस्कृतिसित जोडिएको नगर बाहिरका पोखरी
१. तिंचा महादेव पाेखरी, नगरकाेट
२. मुगथाै पाेखरी, झाेख्यः (लुप्त)
३. यातु महादेव पाेखरी, खरिपाटी
४. अनन्तलिंगेश्वर कुण्ड पाेखरी, गुण्डु
भक्तुपरका पाेखरीहरूकाे नामावली
१. सिद्ध पाेखरी, इनागः, वडा नं १
२. रानी पाेखरी, मुपुज्वः, वडा न १
३. तखापाेखरी, तेखाचाे , वडा नं १
४. भाजु पाेखरी, इनागः, वडा नं १
५. इनमा पाेखरी, इनागः, वडा नं १ (लुप्त)
६. नःपाेखरी, इटाछेँ , वडा नं . २
७. तधां ब्यासी पाेखरी, तधां ब्यासी, वडा नं २
८. कालदह पाेखरी, मेगः, वडा नं २
९. नार्काबाहारे , ब्यासी, वडा नं २ (लुप्त)
१०. ख्यः पाेखरी, चिधां ब्यासी, वडा नं २ (लुप्त)
११. ब्यासी पाेखरी, ब्यासी, वडा नं २
१२. अलिगचा पाेखरी, चिधां ब्यासी, वडा नं . २ (लुप्त)
१३. ब्यासी बाहारे पाेखरी, ब्यासी, वडा नं २ (लुप्त)
१४. ख्यः पाेखरी, इन्द्रायणी पीठ, वडा नं २
१५. मचाफाेंग पाेखरी, इन्द्रायणी पीठ, वडा नं .२
१६. छुम्ह तं क्वने पाेखरी, ब्यासी, वडा नं २
१७. दमाजु पाेखरी, लायकु , वडा नं . ३ ं
१८. भण्डारखाल पाेखरी, लायकु , वडा नं .३ं
१९. सुन्धारा पाेखरी, लायकु , वडा नं . ३ ं
२०. लयका पाेखरी, लयकाे , वडा नं . ४ं
२१. मंगलकुण्ड पाेखरी, नासमना, वडा न. े ४ं
२२. माकचाे पाेखरी, मंगलाछें , वडा नं .४ं
२३. तेखाचाे पाेखरी, देगमना, वडा नं .४ं
२४. ख्यः पाेखरी, याेसी ख्यः, वडा नं . ४ं
२५. दुईंचा पाेखरी, चुपिंघाट, वडा नं . ४ं
२६. गलसी पाेखरी, गलसी, वडा नं . ५ (लुप्त)
२७. मार्कण्डेय पाेखरी, तुलाछें , वडा नं . ५ (लुप्त)
२८. कुमारी पाेखरी, कुमारी पीठ, वडा नं ५ं
२९. अँचा पाेखरी, महाकाली पीठ, वडा नं . ६
३०. ख्यः पाेखरी, महाकाली पीठ, वडा नं . ६ (लुप्त)
३१. भालाछें पाेखरी, भाेलाछें , वडा नं . ६
३२. चाेर्चा पाेखरी, चाेर्चा , वडा नं ६ं
३३. नाग पाेखरी, थालाछें , वडा नं . ६
३४. खाेहरे पाेखरी, हनुमानघाट, वडा नं . ७ (लुप्त)
३५. खाेचा पाेखरी, भीमसेनस्थान, वडा नं . ७ (लुप्त)
३६. याता बाहार पाेखरी, याता, वडा नं . ७
३७. न्हाद पाेखरी, याता, वडा नं . ७
३८. खँचा पाेखरी, खँचा, वडा नं. ८ं
३९. जेला पाेखरी जेला, वडा नं. ८ (लुप्त)
४०. पुखुचा, जेला , वडा नं. ८ं
४१. च्याम्हासिंह पाेखरी, च्याम्हासिंह, वडा नं ८ं
४२. भुलाँ पाेखरी, च्याम्हासिंह, वडा नं ९ं
४३. गरुडकुण्ड पाेखरी, च्याम्हासिंह, वडा नं . ९ं
४४. लामगः पाेखरी, कमलविनायक, वडा नं ९ं
४५. सँला गणेश पाेखरी, तचपाल, वडा नं . ९ं
४६. तिलांचा कुण्ड पाेखरी, सकाेलान, वडा नं . ९ (लुप्त)
४७. यातुबाहारे पाेखरी, कमलविनायक, वडा नं . १०
४८. ग्वंग पाेखरी, मूलढाेका, वडा नं . १०
४९. बेखाल पाेखरी, बेखाल, वडा नं . १०
५०. क्वाठण्डाै पाेखरी, क्वाठण्डाै, वडा नं . १०
सन्र्दभ श्रोत
१. नेपालको प्राचीन अभिलेख, हरिराम जोशी
२. प्रज्ञा, अंक ८३, वास्तुकलाको संक्षिप्त परिचय, तारानन्द मिश्र
३. कौटिल्य अर्थशास्त्र,
४. गोपाल राजवंशावली, (अनूदित), कमलप्रकाश मल्ल, धनबज्र बज्राचार्य
५. देवमाला वंशावली, पीर महन्त
६. मेडियभल नेपाल तेश्रो, डा. डिल्लीरमण रेग्मी
७. सिध्दपोखरी एक ऐतिहासिक विश्लेषण, प्रा.डा.पुरुषोत्तमलोचन श्रेष्ठ
८. नेपालको सांस्कृतिक तथा ऐतिहासिक दिग्दर्शन, लिलाभक्त मुनंकर्मि ९. मध्यकालया छुं घटनावली छगु अध्ययन, डा. चुन्दा वज्राचार्य
१०. पूर्णिमा, वर्ष २, अड्ढ १